मोदीलाई ट्रम्पको चेतावनी-वृद्धि गरेको कर नीति अमेरिकाले मान्दैन | Khabarhub Khabarhub

मोदीलाई ट्रम्पको चेतावनी-वृद्धि गरेको कर नीति अमेरिकाले मान्दैन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अमेरिकी सामानमा थप कर लगाउने घोषणा गरेपछि अमेरिकाले आपत्ति जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा कर वृद्धि गरेको विषय आफूलाई असह्य भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट अमेरिकी सामानमा थप कर लगाउने विषय आफूहरुलाई मान्य नहुने भन्दै भारतको यस्तो कर नीति अमेरिकाले नमान्ने चेतावनी दिएका छन् ।

उनले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने र बढी लिने भनिएको कर फिर्ता लिन लगाउने उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले विगतमा पनि भारतले अमेरिकी सामानको कर बढि लिएको उल्लेख गरेका छन् ।

भारतको कर नीति र ट्रम्पको सार्वजनिक अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप पेचिलो हुने देखिएको विज्ञहरुको अनुमान छ ।

हेर्नुहोस ट्रम्पको ट्वीट

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग