मोदीलाई ट्रम्पको चेतावनी-वृद्धि गरेको कर नीति अमेरिकाले मान्दैन « Khabarhub

मोदीलाई ट्रम्पको चेतावनी-वृद्धि गरेको कर नीति अमेरिकाले मान्दैन


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अमेरिकी सामानमा थप कर लगाउने घोषणा गरेपछि अमेरिकाले आपत्ति जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा कर वृद्धि गरेको विषय आफूलाई असह्य भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट अमेरिकी सामानमा थप कर लगाउने विषय आफूहरुलाई मान्य नहुने भन्दै भारतको यस्तो कर नीति अमेरिकाले नमान्ने चेतावनी दिएका छन् ।

उनले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने र बढी लिने भनिएको कर फिर्ता लिन लगाउने उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले विगतमा पनि भारतले अमेरिकी सामानको कर बढि लिएको उल्लेख गरेका छन् ।

भारतको कर नीति र ट्रम्पको सार्वजनिक अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप पेचिलो हुने देखिएको विज्ञहरुको अनुमान छ ।

हेर्नुहोस ट्रम्पको ट्वीट

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ९ : २९ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी