यस्तो रेष्टुरेण्ट, जहाँ नाङ्गै खाना खाने गरिन्छ « Khabarhub

यस्तो रेष्टुरेण्ट, जहाँ नाङ्गै खाना खाने गरिन्छ


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मान्छेका सोख पनि अनेकौं हुन्छन् । त्यही सोख पूरा गर्न विभिन्न देशमा उनीहरुले आफू अनुकुलको व्यवसाय गर्दै आएका छन् ।

यहाँ हामीले लण्डनको एउटा रेष्टुरेण्टको चर्चा गरेका छौं । जहाँ ग्राहकहरुले नाङ्गै बसेर खाना खाने गर्छन् ।

लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक ‘दि सेयर्ड’बाट केही गल्ली पार गरेपछि बुनयादी रेष्टुरेन्ट पुगिन्छ ।

यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट हो । जहाँ ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् ।

यो रेष्टुरेण्ट बाहिरबाट हेर्दा खासै भव्य देखिँदैन, झ्यालहरु पुरै बन्द गरेर भित्र अँध्यारो पारिएको हुन्छ । तर, भित्र गएर हेर्दा मैनबत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् ।

त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै भएर ग्राहकलाई सेवा दिइरहेका हुन्छन् ।

समाचारहरुमा जनाइएअनुसार, यो रेष्टुरेन्टमा एक सेट डिनरको एक सय यूरो तिर्नु पर्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  २ : ५६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी