अभिनेत्री अर्शीले भनिन्ः राजनीतिको रहर लागेन ठुम्का लगाउनु नै ठिक « Khabarhub

अभिनेत्री अर्शीले भनिन्ः राजनीतिको रहर लागेन ठुम्का लगाउनु नै ठिक


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही समय अघि अभिनयसँगै राजनीतिमा होमिएकी बलिउड अभिनेत्री अर्शी खानले आफू राजनीतिबाट अलग्गिएको बताएकी छिन् ।

भारतको लोकसभा चुनावमा राजनीतिमा निकै कशरत गरेकी अर्शीले अहिले आएर अभिनेता तथा अभिनेत्रीहरुका लागि राजनीति नसुहाउने बताएकी छिन् ।

उनले भारतीय राष्ट्रिय कंग्रेसमा प्रवेश गरेको ६ महिनामै राजनीति छाडेको घोषणा गरेकी हुन्। ‘स्टेजमा नाच्नु पर्ने, ठुम्का लगाउनुपर्ने, बिकनी लगाउनु पर्ने मान्छेलाई राजनीति नसुहाउने रैछ ।’ एक फिल्म सुटिङको क्रममा उनले भनिन्, ‘यो जीवनशैली कलकारका लागि सही रैन’छ। यसकारण मैले राजनीति छाडेँ।’

उनले भारतीय प्रधानमन्त्री नरेद्र मोदीले गरेको कामप्रति आफू खुशी रहेको बताउँदै घारा ३७० को हटाउनु देशको हितमा रहेको प्रतिक्रिया दिएकी छन्। अभिनेत्री खान यतिबेला सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिल’ को सुटिङमा व्यस्त छिन्।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको