नेपालले बंगलादेशको सामना गर्दै, उपाधी भिडन्तका लागि जित्नै पर्ने दबाब « Khabarhub

नेपालले बंगलादेशको सामना गर्दै, उपाधी भिडन्तका लागि जित्नै पर्ने दबाब


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपमा नेपाल र बंगलादेशबीचको खेल आज हुँदैछ । भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गत नेपालको यो तेस्रो खेल हो ।

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । आजको खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्ने दबाब छ । आजको खेल जिते मात्र नेपाल शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउने छ । उपाधी दाबेदार मानिएको नेपालका लागि यो ठूलो चुनौती हो ।

नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक छ । नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो ।

नेपालले बंगलादेशपछि न्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ५९ बजे

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका