अभिनेत्री अर्शीको बोल्ड अवतार (फोटो फिचर) « Khabarhub

अभिनेत्री अर्शीको बोल्ड अवतार (फोटो फिचर)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री अर्शी खान बेला बेलामा चर्चामा आउने गर्छिन् । उनको बोल्ड अवतारको निकै चर्चा हुन्छ । यी बोल्ड अभिनेत्री पछिल्लो समय राजनीतिबाट अलग्गिएको विषयलाई लिएर चर्चामा आएकी हुन् ।

करिव ६ महिना अघि भारतीय राष्ट्रिय कांग्रेसमा लागेकी उनी चुनावताका निकै खटिएकी थिइन् । तर अहिले उनले आफूले राजनीति छाडेको बताएकी छिन् । स्टेजमा नाच्नु, ठुम्का लगाउनु, बिकनी लगाउनु नै कलाकारका लागि सुहाउने भन्दै उनले राजनीतिबाट अलग्गिएको बताएकी छिन् ।

अभिनेत्री खान यतिबेला सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिल’ को सुटिङमा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्– 

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १० : २७ बजे

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क