अभिमुखिकरण तालिम दिने संस्थाको धरौटी बृद्धि « Khabarhub

अभिमुखिकरण तालिम दिने संस्थाको धरौटी बृद्धि


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमिुखिकरण तालिम दिदै आएका प्रदायक संस्थाको धरौटी रकम बृद्धि भएको छ ।

वैदेशिक रोजगार ऐन संशोधनमा हाल, १ लाख राखेर अभिमुखिकरण तालिम सञ्चालन गदै आएका संस्थाको धरौटी रकम बृद्धि भएर ५ लाख पुगेको छ । यी सस्थाले धरौटी रकम भर्दौ मसान्तभित्र राख्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तालिम प्रदान गर्ने संस्थाको लाइसेन्स दस्तुर एक लाख रुपैयाँबाट बढाएर ५ लाख भएसँगै वार्षिक नवीकरण दस्तुर ५ हजारबाट दोब्बर बृद्धि भएर १० हजा पुगेको छ ।

म्यानपावर कम्पनीजस्तै अभिमुखीकरण संस्था पनि एक घरको एउटा मात्र सञ्चालन गर्न पाइने छ । अब सरकारले नयाँ संरचनाको मापदण्ड बनाएकाले साही अनुसारको पुवाधारसहितको हल पनि बनाउनुपर्ने भएको छ । हाल अभिमुखिकरण दिने संख्या १ सय ६९ वटा भन्दा धेरै छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : १४ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको