अभिमुखिकरण तालिम दिने संस्थाको धरौटी बृद्धि « Khabarhub

अभिमुखिकरण तालिम दिने संस्थाको धरौटी बृद्धि


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमिुखिकरण तालिम दिदै आएका प्रदायक संस्थाको धरौटी रकम बृद्धि भएको छ ।

वैदेशिक रोजगार ऐन संशोधनमा हाल, १ लाख राखेर अभिमुखिकरण तालिम सञ्चालन गदै आएका संस्थाको धरौटी रकम बृद्धि भएर ५ लाख पुगेको छ । यी सस्थाले धरौटी रकम भर्दौ मसान्तभित्र राख्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तालिम प्रदान गर्ने संस्थाको लाइसेन्स दस्तुर एक लाख रुपैयाँबाट बढाएर ५ लाख भएसँगै वार्षिक नवीकरण दस्तुर ५ हजारबाट दोब्बर बृद्धि भएर १० हजा पुगेको छ ।

म्यानपावर कम्पनीजस्तै अभिमुखीकरण संस्था पनि एक घरको एउटा मात्र सञ्चालन गर्न पाइने छ । अब सरकारले नयाँ संरचनाको मापदण्ड बनाएकाले साही अनुसारको पुवाधारसहितको हल पनि बनाउनुपर्ने भएको छ । हाल अभिमुखिकरण दिने संख्या १ सय ६९ वटा भन्दा धेरै छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : १४ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल