सिरानीमा रिभल्वर र गोली – घरबाट पक्राउ परे ५७ वर्षीय मणिराज « Khabarhub

सिरानीमा रिभल्वर र गोली – घरबाट पक्राउ परे ५७ वर्षीय मणिराज


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रपुरबाट १ जना व्यक्ति रिभल्वर र गोलीसहित पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाउँ घर भएका ५७ वर्षीय मणिराज श्रेष्ठ रिभल्व १ थान र त्यसमा लाग्ने गोली १ राउण्डसहित पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई रिभल्वर र गोलीसहित पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा खानतलासी गर्दा उनी सुत्ने ओछ्यानको सिरानीमा रिभल्वर र गोली फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : १८ बजे

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

चैत १२ गते २ बजे नयाँ सांसदको शपथ : दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ