आँचललाई जन्मदिनको उपहार टिजर « Khabarhub

आँचललाई जन्मदिनको उपहार टिजर


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ ।

टिजर नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । टिजरले फिल्मका अन्य मुख्य कलाकारलाई समेटिएको छ।

नायिका शर्माले फिल्मको टिजर जन्म दिनकै दिन सार्वजनिक हुनुलाई मिठो संयोगका रुपमा ग्रहण गरेकी छन् ।

उनले फिल्मबारे भनिन्, ‘यो फिल्म मेरा विशेष छ । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि म शब्दमा भन्न सक्दिनँ ।’

फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् ।

लिंक : https://www.youtube.com/watch?v=2LTtIEGS1dI

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : २४ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको