जिम्बाबेविरुद्धको खेलमा इशान र कुशलको डेब्यू « Khabarhub

जिम्बाबेविरुद्धको खेलमा इशान र कुशलको डेब्यू


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बाबेविरुद्धको त्रिकोणात्मक टि–२० शृङ्खलामा नेपाली टोलीका कप्तान पारस खड्का र इशान पाण्डेले ओपनिङ ब्याटिङ सम्हालेका छन् ।

सिंगापुरमा जारी खेलमा जिम्बाबेविरुद्ध पहिलो ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर इशानले टि२० मा डेब्यू गरेका हुन् ।

जिम्बाबेविरुद्ध नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको हो । डेब्यु ब्बाई इशान आफ्नो पहिलो खेलमा ४ रनमा आउट भएका छन् । २ ओभरसकिँदा नेपालले ५ रन बनाएर १ विकेट गुमाएको छ ।

यस्तै पहिलो पटक टोलमा परेका कुशल मल्लले पनि आजको खेलबाट डेब्यू गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ३० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार