यु–१८ साफ च्याम्पियनसिपः उपाधिका लागि भारत र बंगलादेश भिड्ने « Khabarhub

यु–१८ साफ च्याम्पियनसिपः उपाधिका लागि भारत र बंगलादेश भिड्ने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।

शुक्रबार भएका सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र बंगलादेशले भुटानलाई पराजित गरेको हो । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक मैदानमा भएका सेमिफाइनलका दुवै खेलमा ४–० को समान नतिजा आएको हो ।

समूह चरणमा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेकाले आइतबार हुने फाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । यसअघिका दुवै संस्करणको उपाधि विजेता नेपाल भने घरेलु मैदानमा समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले माल्दिभ्ससित १–१ को बराबरी खेल्दा भुटानसित ३–० को हार व्यहोरेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : २२ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने