रबिन्द्र अधिकारीको शालिक शहीद पार्कमा राखिने | Khabarhub Khabarhub

रबिन्द्र अधिकारीको शालिक शहीद पार्कमा राखिने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा सालिक निर्माणको काम भइरहेको छ ।

शालिक निर्माणको काम पूरा भएसँगै पोखरा महानगरपालिकाले शहीद पार्कमा उक्त शालिक राखिने तयारी गरिएको छ ।

तेहथुमको आठराई गाउँपालिका चुवानडाँडाबाट फर्कने क्रममा ताप्लेजुङ जिल्लास्थित सिस्ने भिरको दारे ढुङ्गामा एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित ७ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १० : १५ बजे

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय