विकास तथा प्रविधि समितिमा बहुवर्षीय आयोजनाबारे छलफल हुने « Khabarhub

विकास तथा प्रविधि समितिमा बहुवर्षीय आयोजनाबारे छलफल हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधिसमितिको बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजेपछि संघीय संसद सचिवालयको विकास तथा प्रविधि समितिको सभाहलमा बस्ने बैठकमा बहुवर्षीय आयोजनाका विषयमा छलफल हुने कार्यसूची छ ।

बैठकमा बहुवर्षीय आयोजनाको वर्तमान अवस्था, भावी रणनीतिका विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा सडक डिभिजन कार्यालयहरुको व्यवस्थापनका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ३९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील