मुन्द्रेले कलेजकी साथीलाई तिमी नुहाउँदैनौ भनेपछि… « Khabarhub

मुन्द्रेले कलेजकी साथीलाई तिमी नुहाउँदैनौ भनेपछि…


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलेजको कक्षाकोठामा शिक्षक नआएपछि केही बेर कक्षा खाली थियो । त्यहाँ विद्यार्थीबीच कक्षाको कार्यलगायतका विषयमा छलफल भइरहेको थियो । त्यही बेला मुन्द्रेले छेउमै रहेकी केटी साथिलाई सोध्योः

मुन्द्रे – तिमि कहिल्यै नुहाउँदिनौ कि क्या हो ?

केटी – किन न नुहाउने हो र, म त सँधै नुहाउछु नी, तर तिमिले किन सोधेको ? म त्यति फोहोरी देखिएकी छु र ?

मुन्द्रे – केही मुस्कुराउँदै, खै मैले त तिमीले नुहाएको कहिल्यै पनि देखेको छैन त्यै भएर सोधेको
केटी – ट्वाँ

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : ३२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने