आईसीसी महिला विश्वकप छनोट– कुवेतसँग नेपाल ३० रनले विजयी | Khabarhub Khabarhub

आईसीसी महिला विश्वकप छनोट– कुवेतसँग नेपाल ३० रनले विजयी


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वक क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल कुवेतसँग ३० रनले विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामू १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङका लागि मैदान उत्रिएको कुवेतले २० ओभर खेलेर ९ विकेट गुमाउँदै ८६ रन मात्रै बनाउ सक्यो ।

नेपालको जीतका कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले ३–३ विकेट लिइन् । यस्तै नेरी थापा र करुणा कुँवरले समान १–१ विकेट लिइन् ।

कुवेतका लागि मरियम ओमरले २९ रन बनाइन् भने प्रियादा मुरलीले १४ रन बनाइन् । यस्तै, सब्रिन जक्री र मारमा हैदरले समान १२–१२ रन बनाइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः