पाकिस्तानको दाबी– दुई भारतीय लडाकु विमान खसाल्यौं « Khabarhub

पाकिस्तानको दाबी– दुई भारतीय लडाकु विमान खसाल्यौं


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको सेनाले भारतको दुई लडाकु विमानलाई खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश हुन लागेको दुई भारतीय लडाकू विमानलाई खसालेको दाबी गरेका हुन् ।

हेर्नुहोस् गफूरले गरेको ट्वीट

पाकिस्तानको सेनाका अनुसार उनीहरुले भारतका एक पाइलटलाई समेत पक्राउ पनि गरेका छन् ।

तर पाकिस्तानी सेनाको यस दाबीको कुनै पनि स्वतन्त्र स्रोतबाट अहिलेसम्म पुष्टि भने हुन सकेको छैन ।

भारतीय सञ्चारमाध्यमहरुले भने जम्मु कश्मीरको बडगाममा भारतीय वायुसेनाका लडाकू विमान मिग दुर्घटनामा परेको दाबी गरेका छन् । यो दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ३२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले