पाकिस्तानी लडाकु विमान खसालेको भारतीय दाबी | Khabarhub Khabarhub

पाकिस्तानी लडाकु विमान खसालेको भारतीय दाबी


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको छ ।

अमेरिकामा निर्मित एफ १६ लडाकु विमान खसालेको दाबी गरेको हो । भारतले पाकिस्तानको सीमाभित्र ३ किलोमिटको दूरीमा भारतीय सेनाले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको हो ।

त्यसअघि पाकिस्तानले पनि रुसमा निर्मित मिग १७ नामक भारतीय लडाकु विमान खसालेको दाबी गरेको थियो । त्यस क्रममा दुई एक जना पाइलटलाई नियन्त्रणमा लिएको दाबी पाकिस्तानका सेनाका प्रवक्त मेजर जनरल आशिफ गफुरले दाबी गरेका छन् ।

तर, भारतीय सञ्चारमाध्यमहरुले भने दुईवटा भारतीय लडाकु विमान दुर्घटनामा परेको र दुई जना पाइलटको मृत्यु भएको दाबी गरेको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव खतरनाक स्तरमा पुग्दै गर्दा दुबै मुलुकको एक अर्काको लडाकु विमान खसालेको दाबी गरेका हुन् ।

यद्यपि दुबै मुलुकले गरेको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’