मन्त्री सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक « Khabarhub

मन्त्री सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेपछि मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाइएको छ ।

दुर्घटनाको खबर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा थिए ।

दुर्घटनाको खबर आएलगत्तै गृहमन्त्रीले अपडेट लिएर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा मन्त्रीहरुलाई पनि वालुवाटारमा बोलाइएको छ ।

बुधबार ताप्लेजुङबाट मन्त्री अधिकारी सहित ६ जना सवार एयर डाइनेस्टिकको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ५६ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको