नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै | Khabarhub Khabarhub

नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार पुगेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ ।

नेपाली टोली आइतबार बिहान ९ बजे नेपाल आईपुग्ने छ ।

नेपाली यू-२३ टिमले शुक्रबार राति म्यान्मारको यू-२२ टिमसँग दोहामा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम म्यानमारको यू-२२ टिमसँग एक मैत्रीपूर्ण खेलका लागि कतार गएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ३२ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने