नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै « Khabarhub

नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार पुगेको नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ ।

नेपाली टोली आइतबार बिहान ९ बजे नेपाल आईपुग्ने छ ।

नेपाली यू-२३ टिमले शुक्रबार राति म्यान्मारको यू-२२ टिमसँग दोहामा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम म्यानमारको यू-२२ टिमसँग एक मैत्रीपूर्ण खेलका लागि कतार गएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ३२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता