घरेलु विधिबाट यसरी सजिलै हटाउनुस् कुहिनो र घुँडाको कालोपोतो « Khabarhub

घरेलु विधिबाट यसरी सजिलै हटाउनुस् कुहिनो र घुँडाको कालोपोतो


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको घुटा, कुहिता तथा घाटीको छाला अन्य शरीरको छालाको तुलनामा केही कालो हुन्छ । बढी भार पर्ने तथा छालालाई असर पर्ने हुँदा कुहिना र घुँडाको छाला कालो हुँदै जान्छ ।

यसरी छाला कालो हुँदा त्यो कालो भागलाई कसरी हटाउने भन्ने तपाईलाई थाहा नहुन सक्छ । यस्तो कालो हटाउने केही घरलु विधि यस्ता छन्–

कागतीको रस :

कागतीको रसमा साइट्रिक एसिड हुन्छ । कागती काटेर आधा टुक्रा कुइनो वा घुडामा समान्य रुपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ अथवा कागतीलाई राम्ररी निचोरेर एउटा भाँडामा रस निकालेर सफ्ट जालीको माध्यमबाट ती भागमा घस्न सकिन्छ ।

अर्को उपाय कागतीको रसमा चिनी हाल्ने र विस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाडने । जव यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ । तपाईले कागती काटेर कुहिनामा घोटन पनि सक्नुहुन्छ ।

केही छिन घोटेपछि तपाईले कुहिनालाई त्यतिकै छाडिदिनुस र केही छिन पछि मनतातो पानीले धुनुस र मस्चराइजर क्रिमले मसाज गर्नुस तपाईँको कुइनाको रंग बदलिन्छ वा सफा हुन सक्छ ।

नौनी र वेसारको धुलो :

नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : २८ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा