आजको मौसम : केहि पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : केहि पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहँदा देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

आज पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १२ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।

राति: देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंसिकदेखि सामान्य बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाका साथै मध्य तथा पश्चिमी हिमाली भुभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहनेछ।

मंसिर १३ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका १/२ स्थानहरुमा हल्का क्षेनिक वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १४ गते (शनिबार )

दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : ११ बजे

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा