साग खेलकुद– पाकिस्तानद्वारा माल्दिभ्स पराजित « Khabarhub

साग खेलकुद– पाकिस्तानद्वारा माल्दिभ्स पराजित


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले सागमा राम्रो सुरुवात गरेको हो ।

पाकिस्तानले माल्दिभ्सलाई २५–१६, २५–२३ र २५–१५ स्कोरमा पराजित गरेको हो ।

जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ ।

पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ५९ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३