साग खेलकुद ट्रायथोलनको लागि फेवातालमा प्यान्थन तयार « Khabarhub

साग खेलकुद ट्रायथोलनको लागि फेवातालमा प्यान्थन तयार


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ट्रायथोलनको लागि फेवातालमा प्यान्थन तयार गरिएको छ ।

उक्त प्यान्थनमा ट्रायथोलन खेलिने गरिन्छ । प्यान्थन प्लास्टिकको ब्लकले तयार गरिएको हुन्छ ।

ट्रायथोलनको आयोजनाअघि नै फेवातालको पानीको प्रदूषण मात्रा परीक्षण गरिएको थियो । ट्रायथोलनमा विशेष गरी साइक्लिङ, रनिङ र स्विमिङ गर्नुपर्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ०७ बजे

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर