साग पुरुष फुटबल सोमबारदेखि, नेपालको पहिलो खेल भुटानसँग « Khabarhub

साग पुरुष फुटबल सोमबारदेखि, नेपालको पहिलो खेल भुटानसँग


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र पाकिस्तान नखेल्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सागमा ५ देशमात्रै हुनेभएपछि राउन्ड रोविनका आधारमा फुटबल खेलाइने भएको छ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले पहिलो खेल मंगलबार १७ गते भुटानसँग खेल्दै १३ औं संस्करणको यात्रा थाल्नेछ ।
१८ गते श्रीलंकासँग खेल्ने नेपालले २० गते माल्दिभ्ससँग तथा २२ गते अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

सबै खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा संचालन हुनेछन् । सागका लागि नेपाली यु–२३ टोली अन्तिम तयारी गरीरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ४० बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि