सागको पुरुष भलिबलमा भारतको विजयी शुरुवात « Khabarhub

सागको पुरुष भलिबलमा भारतको विजयी शुरुवात


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारतले विजयी शुरुआत गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो खेलको सुरुवात गरेको हो ।

भारतले बंगलादेशलाई २५–१८, २५–१४ र २५–१५ ले स्तब्ध पार्‍यो । यसअघि बुधबार भएको खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।  अब भारतले शुक्रबार आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : १० बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।