सागको पुरुष भलिबलमा भारतको विजयी शुरुवात | Khabarhub Khabarhub

सागको पुरुष भलिबलमा भारतको विजयी शुरुवात


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारतले विजयी शुरुआत गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो खेलको सुरुवात गरेको हो ।

भारतले बंगलादेशलाई २५–१८, २५–१४ र २५–१५ ले स्तब्ध पार्‍यो । यसअघि बुधबार भएको खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।  अब भारतले शुक्रबार आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : १० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड