पानी बोक्ने गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोककी मगरको मृत्यु « Khabarhub

पानी बोक्ने गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोककी मगरको मृत्यु


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–भक्तपुरमा पानी बोक्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ पुरानो ठिमीमा बा.१२ च ५६४० नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमी बस्ने २५ वर्षीया ज्योती मगरको बिहीबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि मध्यपुर अस्पताल ठिमी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : २२ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी