खानामा के भन्दा के राम्रो ? « Khabarhub

खानामा के भन्दा के राम्रो ?


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खानपान जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । अझ स्वास्थ्यका लागि व्यवस्थित खानपानको विशेष भूमिका रहेको हुन् ।

अव्यवस्थित जीवनशैली र अव्यवस्थित खानपानका कारण धेरै मानिसमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या देखा पर्ने गरेका छन् । त्यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन् ।

त्यसैले खानामा के खानु राम्रो हुन्छ थाहा पाउनु जरुरी हुन्छ । चामल र मकै भन्दा गहुँ खानु स्वास्थ्यका लागि राम्रो हुने डा अनिल बताउँछन् । त्यस्तै गहुँ भन्दा जौं स्वास्थ्यका लागि फाइदाजनक भएको उनको भनाइ छ ।

हेर्नुहोस् खानामा के भन्दा के राम्रो ?

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले