के उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्‍यो ? « Khabarhub

के उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्‍यो ?


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– उत्तर कोरियाले पहिचान नभएको एक प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उत्तरले पहिचान नभएको एक प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले बिहीबार मध्यान्ह प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको हो । मिसाइल परीक्षण भए-नभएको पहिचान भने भएको छैन । यदी मिसाइल पहिचान भए मे महिनायता यो १३औं मिसाइल परीक्षण हुनेछ ।

अमेरिका र उत्तर कोरियाबीच परमाणु निशष्त्रीकरण सम्बन्धी सम्झौताको तयारी भइरहँदा उत्तरले अर्को प्रक्षेपण गरेको हो ।

त्यसो त, हालै उत्तरका नेता किम जङ उनले अमेरिकासँग वार्तामा कुनै इच्छा नभएको प्रतिक्रिया दिएका थिए ।

बिहीबार मात्रै अमेरिकामा ‘थ्याङ्सगिभिङ’ मनाइरहँदा उत्तरले चेतावनीको रुपमा प्रक्षेपण गरेको टिप्पणी अन्तर्राष्ट्रिय मिडियाको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : ०६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना