स्लो छ तपाईको वाइफाई, यी ट्रिक्स लगाएर बढाउनुस् स्पीड « Khabarhub

स्लो छ तपाईको वाइफाई, यी ट्रिक्स लगाएर बढाउनुस् स्पीड


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कयौं पटक हाइ स्पीड इन्टरनेटका लागि पैसा तिर्दा पनि त्यस अनुरुपको सेवा पाउन कठिन हुन्छ ।

कयौं पटक सर्भिस प्रोभाइडरको पनि गल्ती हुन सक्छ तर कयौंपटक यसको हार्डवयरसँग जोडिएको समस्या पनि हुन सक्छ । जसलाई सुधार गरेर राम्रोसँग इन्टरनेट स्पीड बढाउन सक्नुहुन्छ ।

वाइफाई राउटरको अपडेट

तपाईका प्रयोग भइरहेको राउटरलाई सधै अपडेट राख्नुहोस् । लेटेस्ट फर्मवेयरबाट तपाईको इन्टरनेटको स्पीड राम्रो हुन सक्छ ।
ड्यूल व्याण्ड वाईफाई राउटका लागि ५जीएचजे८ स्पीड छान्नुहोस् । यसबाट तपाईलाई इन्टरनेट स्पीड प्राप्त हुन्छ ।

पर्खालभन्दा पर राख्नुस् राउटर

तपाईको राउटरलाई पर्खार वा घरको भित्ता भन्दा पर राख्नुहोस् । घरमा राउटरको पोजीशनले पनि इन्टरनेटको स्पीडमा प्रभाव पार्छ । धेरै माथि वा तल भएको राउटरले पनि इन्टरनेट वा वाइफाइ कम हुन्छ ।
वाइफाइको सिग्नल राउटर भन्दा धेरै पर कमजोर आउँछ त्यसैले राउटरमा केन्द्र मागमा राख्ने गर्नुहोस् ।

वाइफाइको चोरी

तपाईले आफ्नो घरमा रहेको वाइफाइ किन चलेन भन्ने लाग्ना साथ राउटरलाई केही समय बन्द गर्नेदेखि लिएर अरुले तपाईंको वाइफाइको प्रयोग गरिरहेका छन् कि भन्ने विचार गर्न जरुरी छ । त्यसका लागि तपाईले समय समयमा वाइफाइको पासपोर्ट फेर्न जरुरी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १२ : २१ बजे

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान,

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ