प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा रद्ध « Khabarhub

प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा रद्ध


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द भएको छ । सामाजिक सञ्जालबाट बुधबार राति प्रश्नपत्र सार्वजनिक भएपछि आज (बिहीबार)का लागि तय भएको परीक्षा रद्ध भएको हो ।

बुधबार राति भाइबर, इमो, ह्वाट्एपलगायतका माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्ध गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

रद्ध भएको परीक्षा चैत २२ गते सञ्चालन गरिनेछ । प्रश्नपत्र बाहिरिएपछि बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले परीक्षा रद्ध गर्दै चैत २२ गते पुनः परीक्षा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  २ : ०४ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको