त्रिभुवन विमानस्थलमा एनआरएन डेस्क स्थापना « Khabarhub

त्रिभुवन विमानस्थलमा एनआरएन डेस्क स्थापना


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ । गैर आवासीय नेपालीहरुको नेपाल यात्रा सहज बनाउने हेतुले डेस्क स्थापना गरिएको हो ।

डेस्क स्थापना भएसँगै आफूहरुको लामो समयदेखि माग सम्बोधन भएको एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यले विज्ञप्ति जारी गर्दै खुशी प्रकट गरेका छन् ।

गत जनवरीमा अध्यागमन विभागका प्रमुख श्री इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग डेस्क स्थापनाका लागि गरिएको पहलले सार्थकता पाएको उनले बताएका छन् ।

उनले डेस्क स्थापनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाउने सवैलाई धन्यवाद दिएका छन् । डेस्क स्थापनासँगै विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : २५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा