चौरीको रगत खाने मेला : सर्वसाधारणको भीड « Khabarhub

चौरीको रगत खाने मेला : सर्वसाधारणको भीड


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–प्रत्येक वर्ष मुस्ताङमा लाग्ने चौंरीको रगत खाने मेलाको रौनक बढ्न थालेको छ । सोमबारदेखि जारी मेलामा चौरीको आलो रगत खान स्थानीयबासी ठूलो हुल बाँधिएर मेलास्थल पुग्ने गरेका छन् ।

चौरीको आलो रगतले मानिस निरोगी हुने विश्वासका कारण प्रत्येक वर्ष यो मेला लाग्ने गरेको छ । यसपाली पनि मुस्ताङको बोक्सीखोलामा मेला लागेको छ ।

बोक्सी खोलामा गाउँभरका चौरी भेला पारिएको छ । यो मेलाले चौरी पालन गर्ने किसानलाई दोहोरो फाइदा पुग्ने गरेको छ । दूध तथा मासुका लागि प्रयोग हुने चौरीको आलो रगत आम्दानीको अर्को स्रोत बनेको किसानको भनाई छ।

चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने जनविश्वास छ ।

एउटा चौंरीबाट १० देखि ४० गिलाससम्म रगत निकालिने गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : ५४ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व