नेता नेपाल स्वदेश फिर्ता « Khabarhub

नेता नेपाल स्वदेश फिर्ता


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल छिमेकी चीनको बेइजिङमा भएको दोस्रो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ का लागि अन्तर्राष्ट्रिय सहायता फोरममा भाग लिई आइतबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्केपछि नेता नेपालले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रभाढ भएको र नेपालप्रति चिनियाँ नेताको सद्भाव देखिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

नेता नेपाल यही वैशाख ११ गते चीन प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ४० बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल