चिम्पान्जीले पनि चलायो इन्स्टाग्राम (भिडियो सहित) « Khabarhub

चिम्पान्जीले पनि चलायो इन्स्टाग्राम (भिडियो सहित)


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पछिल्लो समय फोटो र छोटो समयको भिडियो शेयर गर्नका लागि सामाजिक सञ्जाल एन्स्टाग्रामको प्रयोग व्यापक हुँदै गइरहेको छ ।

जस्तोसुकै उमेर समूहका मानिसका लागि पनि इन्स्टाग्राम आफ्ना फोटो र भिडियोहरु शेयर गर्ने एक उपयुक्त माध्यम बनेको छ ।

मानिसहरुले इन्स्टाग्राममै शेयर गर्नका लागि सकेसम्म ‘राम्रो’ फोटो खिच्न थालेका छन् ।

यो एपको प्रयोग अब मानिसमा मात्रै सीमित रहेन, चिम्पान्जीले समेत इन्स्टाग्राम चलाउन थालेको छ ।

चिम्पान्जीले फोटो शेयरिङ साइट इन्स्टाग्राम चलाएको भिडियो अहिले भाइरल भइरहेको छ ।

भिडियोमा चिम्पान्जीले इन्स्टाग्राममा भिडियो र फोटोहरु हेरिरहेको देखिन्छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ०४ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको