९ दिन पछि रीनाको दाहसंस्कार « Khabarhub

९ दिन पछि रीनाको दाहसंस्कार


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा मृत फेला परेकी रीना बस्नेतको ९ दिनपछि आइतबार दाहसंस्कार गरिएको छ । रिनाका आफन्तले सुनसरीको चतरा घाटमा दाहसंस्कार हुन्।

वीरबहादुर बस्नेतको घरमा १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार बिहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्।

उनको हत्याको विषयमा छानविन गर्न माग राख्दै स्थानीयले सोमबार र मंगलबार पथरी बजारमा आन्दोलन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसम्म गर्नुपरेको थियो ।

तर, घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि उनको दाहसंस्कार गरिएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : १६ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा