यहूदीहरुको प्राथना स्थलमा गोली चल्यो « Khabarhub

यहूदीहरुको प्राथना स्थलमा गोली चल्यो


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरमा रहेको यहूदी सेनागगमा गोली चल्दा १ जनाको मृत्यु भएको छ ।

१९ वर्षीय बन्दुकधारीले सेनागगमा प्रवेश गरी जथाभावी गोली चलाएको घटनामा एक महिलाको मृत्यु भएको अरु तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा एकजना यहूदी धर्मगुरु समेत रहेको बताइएको छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको र बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना यहूदी धर्म र यहूदी धर्मावलम्बीप्रति घृणा फैलाउने मनशायबाट भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका