रहेनन् चर्चित संगीतकार बिजु बज्र « Khabarhub

रहेनन् चर्चित संगीतकार बिजु बज्र


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लोक संगीतको क्षेत्रमा निरन्तर क्रियाशील गुल्मेली संगीतकार तथा सर्जक बिजु ब्रजको निधन भएको छ । बज्रको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पचासको दशकमा निकै लोकप्रिय संगीतकार बज्रले दर्जनौँ चर्चित गीतमा संगीत दिएका छन् । पाँच वर्षअघि पनि बज्रलाई दुईपटक हृदयाघात भएको थियो । हृदयाघात भएपछि उनलाई तत्कालै काठमाडौंको सिभिल हस्पिटल पु–याइएको थियो ।

उनले झरी परिरह्यो मनमा थामिँदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो, तिमी मभन्दा कोषौँ टाढा छौ, परेवाको जोडी उडेको देख्दा, तिम्लाई सम्झिँए लगायतका चर्चित गीतमा संगीत दिएका छन् । बज्र गुल्मी कलाकार समाज, काठमाडौंका प्रथम उपाध्यक्ष रहेर पनि संगीत क्षेत्रमा सक्रिय थिए ।

गुल्मीमा जन्मेका ब्रजलाई संगीत क्षेत्रका कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : १९ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको