निर्दयी आमा– खुकुरीले घाँटी रेटेर ३ वर्षीय छोराको हत्या « Khabarhub

निर्दयी आमा– खुकुरीले घाँटी रेटेर ३ वर्षीय छोराको हत्या


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भनिन्छ, आमाका लागि आफ्नो प्राणभन्दा पनि सन्तान प्यारो लाग्छ । तर, भोजपुरमा एक आमाले भने आफ्नो ३ वर्षीय छोराको विभत्स हत्या गरेकी छन् ।

जिल्लाको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भएकी एक २५ वर्षीया आमाले ३ वर्षीय छोराको खुकुरीले घाँटी रेटेर हत्या गरेकी हुन् ।

हाल भोजपुर नगरपालिका– ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सम्झनाले आफ्ना ३ वर्षीया छोरालाई अचानोमा राखेर दुई टुक्रा पारिदिएकी छन् । स्थानीयले भने सम्झनाको मानसिक अवस्था ठीक नभएको बताएका छन् ।

प्रहरीले सम्झनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १० : ५१ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा