युरोप पुगेर ‘कुर्तावाली’ बनिन् सुहाना थापा (तस्वीरहरु) « Khabarhub

युरोप पुगेर ‘कुर्तावाली’ बनिन् सुहाना थापा (तस्वीरहरु)


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका झरना थापा र सुहाना थापा यतिबेला फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनका क्रममा युरोपको टुरमा छन् । झरना थापा आफ्नी छोरी सुहाना थापालाई खुबै माया र ख्याल गर्छिन् । उनी यतिबेला सुहानाका साथ युरोपका विभिन्न स्थानमा पुगेकी छिन् ।

युके पुगेर झरना र सुहानाले एक भिडियो पनि सार्वजनिक गरेका थिए । उक्त भिडियोमा सुहानाले भनेकी छिन् – हरेकृष्ण युके ।

युरोपमा प्रदर्शनका क्रममा ‘ए मेरो हजुर ३’ ले राम्रो प्रतिक्रिया पाएको झरना बताउँछिन् । फिल्मको प्रचारका साथै प्रदर्शनका लागि झरना र सुहाना युरोप पुगेका हुन् । युरोप बसाईका क्रममा नायिका झरना थापाले आफ्नी छोरीलाई ‘गुडिया रानी’ भन्दै केही तस्वीर शेयर गरेकी छिन् ।

‘ए मेरो हजुर ३’ सुहानाको पहिलो डेब्यु फिल्म हो । फिल्ममा अनमोल केसी उनको जोडी बनेका छन् । फिल्मको निर्देशक झरनाले नै गरेकी हुन् । पछिल्लो समय सुहाना नेपाली फिल्मका दर्शकबीच लोकप्रिय छिन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १ : ३५ बजे

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

चौतारा– यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

एजेन्सी– उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच

सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेको

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन

आजदेखि गैँडाकोट महोत्सव

नवलपुर– चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा