नेयमारलाई अल्भासले गरे कप्तानबाट विस्थापित « Khabarhub

नेयमारलाई अल्भासले गरे कप्तानबाट विस्थापित


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–ब्राजिल राष्ट्रिय फुटबल टोलीको कप्तनीको जिम्मेवारी डानी अल्भासलाई दिइएको छ । कोपा अमेरीका खेल्ने ब्राजिललीयन टोलीको कप्तानीमा रहेका स्टार स्टाइकर नेयमारबाट अल्भासलाई नेतृत्व दिइएको हो ।

पेरीस सेन्ट जर्मेन फरवार्ड नेयमारलाई उनकै क्लबका मेट अल्भासले विस्थापीत गरेका हुन् । २७ वर्षीय फरवार्डलाई ८ महिना अगाडि दिइएको कप्तानको जिम्मेवारीबाट अनुसाशनमा कमजोर देखिएपछि कप्तानी खोसिएको मुख्य प्रशिक्षक टिटेले बताएका छन् ।

३६ वर्षीय अल्धासले कतार र होन्डुरससँगको मैत्रिपूर्ण खेलका क्रममा टिमको कप्तानी गरेका थिए ।

उनले यसअघि ४ पटक ब्राजिलको टोलीको नेतृत्व गरिसकेका छन् । जसमा उनले अन्तिम पटक सन् २०१८ मा मार्च महिनामा भएको जर्मनविरुद्धको खेलमा गरेका थिए ।

पीएसजीका स्टार खेलाडी नेयमारले फुटबल प्रसंशकलाई हात छाडेपछि फ्रान्स फुटबल एसोशियसनले उनलाई तिन खेलमा प्रतिवन्ध लगाएको थियो ।

कोपा अमेरीका ब्राजिलमा १४ जुन देखि ७ जुलाईसम्म चल्लेछ । आयोजक ब्राजिल समूह ए मा रहेको छ भने ब्राजिलको समूहमा बोलिभिया, भेनेजुयला र पेरु छन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै