इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा « Khabarhub

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै ‘विरोध तथा खबरदारी कार्यक्रम’ आयोजना गर्न लागेको हो ।

आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरिनेछ । इनिशाको न्यायका लागि दबाब दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

दलित अधिकारका क्षेत्रमा क्रियाशील मोर्चाले यस घटनालाई गम्भीर रूपमा लिँदै दोषी उम्कन नपाऊन् भनी सरकारको ध्यानाकर्षण गराउन सडक प्रदर्शनको बाटो रोजेको बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : १७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि