कोरियामा एक नेपालीको मृत्यु « Khabarhub

कोरियामा एक नेपालीको मृत्यु


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं-  रोजगारीका लागि सात वर्षअघि दक्षिण कोरिया पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । अर्घाखाँची घर भएका २७ वर्षीय मधुसुदन श्रेष्ठको कोरियाको छेङ्जुमा मृत्यु भएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष शुन्दर पन्थीले जानकारी दिएका छन् ।

पन्थीका अनुसार सात वर्षदेखि कोरियामा रोजगारी गरिरहेका उनको सोमबार मृत्यु भएको हो । उनी कोरियाको छेङ्जुस्थित पुरानो कपडा सुरेगीको काम गर्ने कम्पनीमा कार्यरत थिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ४ : ५३ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट