युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने एक जना पक्राउ « Khabarhub

युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने एक जना पक्राउ


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— काठमाडौं उपत्यकामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीयय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले सिरिञ्ज आक्रमणको आरोपमा ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । उनलाई महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिना यता पटक–पटक काठमाडौं उपत्यकामा सिरिन्ज आक्रमणका घना घटेका छ । एक महिनामा ९ जनामाथि आक्रमण भएको छ भने ६ जनाले प्रहरीमा उजुरी समेत दिएका छन् ।

कुन उद्देश्यले सिरिन्ज आक्रमण गरिएको हो यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ४८ बजे

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र