गीतकार सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ सार्वजनिक « Khabarhub

गीतकार सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ सार्वजनिक


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गीतकार सर्बेन्द्र अधिकारीको ‘नजरमा लुकाउँ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेलले गीतमा अभिनय गरेका छन् ।  लन्डन आसपासका क्षेत्रमा छांयाकन गरिएको गीतको भिडियोमा संजयलाई निरु कोइरालाले साथ दिएकी छिन् । सुनिल राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्बेन्द्र अधिकारीले नै दिएका छन्। गीतमा प्रेमिल भाव देखाइएको छ ।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियो निकै आकर्षक बनाइएको छ । बुढासुब्बा डिजिटल प्रालीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो नविन निरौलाले सम्पादन गरेका छन् भने मुख्य छायांकनमा गुणदेव घिमिरेले साथ दिएका छन्।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ०० बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले