सरस्वतीको गीतमा मरिष्काको ठुम्का « Khabarhub

सरस्वतीको गीतमा मरिष्काको ठुम्का


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘द डार्क एण्ड लाइट’को एक गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । सरस्वती भुजेलको स्वरमा रहेको गीतमा नायिका पोखरेलले ठुम्का लगाएकी हुन् ।

चलचित्रको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत डेविड शंकर तथा सरस्वतीको पाश्र्व गायन छ । चलचित्र आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई लगायतका कलाकारको अभिनय रहेको छ । हालै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ०३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना