गायिका तथा सांसद कोमल वली अस्पताल भर्ना | Khabarhub Khabarhub

गायिका तथा सांसद कोमल वली अस्पताल भर्ना


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका तथा राष्ट्रिय सभा सदस्य (सांसद) कोमल वली स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी छिन् ।

चिकित्सकले वलीलाई आराम गर्न भनी सुझाव दिएका छन् । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिकाको रूपमा रहेकी वली राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी थिइन् । उनी दाङबाट नेकपाका तर्फबाट राष्ट्रियसभाकी सांसद बनेकी हुन् ।  राजनीतिका अलावा नेपाली सांगीतिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : ०७ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा