रोड्रिग्युजलाई नापोली जान उनका बुबाको सुझाव « Khabarhub

रोड्रिग्युजलाई नापोली जान उनका बुबाको सुझाव


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपीयन फुटबल क्लबहरुको सुरुवा बजारमा विभिन्न खेलाडीहरुको चर्चा भइरहँदा रियल मड्रिडका खेलाडी ह्यामेस रोड्रिग्युजका बुबाले उनलाई नापोली जान सुझाएका छन् ।

कोलम्बियाका स्टाइकर रोड्रिग्युजका लागि यो समयमा नापोली उत्कृष्ट क्लब भएको उनका बुबा विल्सन ह्यामेस रोड्रिग्युज बेडोयारले बताएका हुन् ।

२०१७ मा लोनमा बार्यन म्युनिख पुगेका ह्यामेसका लागि अब नयाँ सिजनमा कुन क्लबसँग आवद्ध हुने भन्ने चर्चा भइरहँदा उनका पिताले यस्तो सुझाएका हुन् ।
उनले ह्यामेसलाई नापोलीका प्रशिक्षकले राम्रो चिनेको र उनको मूलय पनि राम्रो दिने बताउँदै अहिलेका लागि नापोलीमा जानु छोराका लागि सुखद् हुने बताएको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ ।

‘यो महत्वपूर्ण क्लब हो । अहिलेको अवस्थामा रोड्रिग्युजका लागि राम्रो समाधान हो,’ रोड्रिग्युजका बुबाले भने ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १ : २० बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ